कीर्तिपुर हत्या प्रकरणमा नयाँ खुलासा

1.3k Shares

कीर्तिपुरमा युवक हत्या प्रकरणमा हिरासतबाट छुटेका व्यक्तिको समेत संलग्नता देखिएको प्रहरीले जनाएको छ। घटनामा २४ वर्षीय विपिन घिमिरेको धारिलो हतियार प्रहारबाट हत्या भएको थियो। प्रहरीले मुख्य आरोपीहरूको खोजी गर्दै थप अनुसन्धान जारी राखेको जनाएको छ।

सम्बन्धित समाचार