पति हत्या गराउन ‘सार्प सुटर’ प्रयोग गर्ने श्रीमती ७ वर्षपछि पक्राउ

1.8k Shares

श्रीमान्को हत्या गराउन ५ जना ‘सार्प सुटर’ प्रयोग गरेको आरोपमा एक महिला ७ वर्षपछि पक्राउ परेकी छन्। प्रहरीले लागुऔषध दुर्व्यसन र पारिवारिक विवादका कारण सुपारी दिएर हत्या गराएको प्रारम्भिक अनुसन्धानबाट जनाएको छ। घटनामा संलग्न अन्य व्यक्तिहरू पनि नियन्त्रणमा लिइएका छन्।

सम्बन्धित समाचार