पुस २, काठमाडौं । काठमाडौं जिल्ला अदालतले साईबर क्राईममा संलग्न भएको आरोपमा पक्राउ परेकी जानुका पाठक ''शोभा''लाई तीन दिन हिरासतमा राख्न अनुमति दिएको छ ।
उनी जिल्ला अदालत परिसरबाट हिजो पक्राउ परेकी हुन् ।