मानव तस्करीको आरोपमा एमाले नेता लिलाबल्लभ अधिकारी पक्राउ

1.2k Shares

 काठमाडौं, २५ कार्तिक । मानव तस्करीको आरोपमा लिलाबल्लभ अधिकारी पक्राउ परेका छन् । अधिकारीलाई अदालतबाट अनुमति लिएर नै प्रहरीले आज पक्राउ गरेको हो ।विराटनगरबाट पक्राउ परेपनि उनलाई अनुसन्धानको लागि काठमाडौं ल्याईने भएको छ । एमालेले भने हिजो नै अधिकारीलाई पार्टीको सबै जिम्मेवारीबाट मुक्त गरिसकेको छ ।koshi.jpg

सम्बन्धित समाचार