अन्तर्राष्ट्रिय लिगमा फेरि नेपाली उपस्थिति, एलपीएलमा ३ खेलाडी चयन

1.6k Shares

काठमाडौं । लंका प्रिमियर लिग (एलपीएल) २०२६ का लागि तीन नेपाली क्रिकेटर अनुबन्धित भएका छन्। ड्राफ्टमार्फत सन्दीप लामिछाने, दीपेन्द्रसिंह ऐरी र कुशल भुर्तेल विभिन्न फ्रेन्चाइज टोलीमा चयन भएका हुन्।

ड्राफ्टअनुसार सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरीलाई जाफ्ना किंग्सले अनुबन्ध गरेको छ भने कुशल भुर्तेललाई कोलम्बो क्यापिटल्सले टोलीमा भित्र्याएको हो।

यससँगै सन्दीपले २० हजार अमेरिकी डलर पारिश्रमिक पाउने भएका छन्। दीपेन्द्रसिंह ऐरी र कुशल भुर्तेलले भने १५ हजार अमेरिकी डलरका दरले पारिश्रमिक पाउनेछन्।

एलपीएलजस्तो अन्तर्राष्ट्रिय फ्रेन्चाइज लिगमा नेपाली खेलाडीहरूको निरन्तर सहभागिताले उनीहरूको अनुभव र अन्त

सम्बन्धित समाचार