भारतीय प्रधानसेनापति धीरज सेठलाई आज नेपालको मानार्थ महारथीको दर्जा प्रदान गरिँदै

1.5k Shares

 

राष्ट्रपति रामचन्द्र पौडेलले आज शीतल निवासमा आयोजित विशेष समारोहमा भारतीय स्थल सेनाध्यक्ष जनरल धीरज सेठलाई नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गर्ने कार्यक्रम रहेको छ।

नेपाल–भारतबीच एकअर्का देशका सेना प्रमुखलाई मानार्थ महारथीको दर्जा प्रदान गर्ने परम्परा सन् १९५० देखि चल्दै आएको छ। यसलाई दुई देशबीचको सैन्य मैत्री, पारस्परिक सम्मान र सहकार्यको प्रतीकका रूपमा लिइन्छ।

 
 
 
सम्बन्धित समाचार