सरकारले पूर्वाधार निर्माणलाई तीव्रता दिन नीति तथा कार्यक्रममा समेटिएको 'मिसन मोड' मोडल घोषणा गरेको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारले सनसेट कानून ल्याउने र इन्धन तथा बिटुमिनको मूल्य वृद्धिले परेको असर सम्बोधन गर्ने बताउनुभयो । शहरी विकासमा एकीकृत विकास मोडल अपनाइने घोषणा समेत अर्थमन्त्री वाग्लेले गर्नुभयो । १५ जेठ, काठमाडौं । सराकरले पूर्वाधार निर्माणलाई तीव्रता दिन मिसन मोड मोडल घोषणा गरेको छ । जुन नीति तथा कार्यक्रममा समेत समावेश थियो । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेका अनुसार सरकारले सनसेट कानुन ल्याउने छ । इन्धन, बिटुमिनको मूल्य वृद्धिले परेको असर सम्बोधन गर्ने घोषणा समेत अर्थमन्त्रीले गरे । शहरी विकासमा एकीकृत विकास मोडल अपनाइने समेत अर्थमन्त्री वाग्ले गरे ।