नेपाल मगर संघको नयाँ नेतृत्व चयन, रैका मगर अध्यक्षमा निर्वाचित
2.9k
Shares
काठमाडौं । नेपाल मगर संघ को केन्द्रीय अध्यक्षमा रक्षबहादुर रैका मगर निर्वाचित भएका छन् । सोमबार सम्पन्न निर्वाचनबाट अधिवक्ता समेत रहेका रैका नेतृत्वको प्यानलका अधिकांश उम्मेदवार विजयी भएका छन्। निर्वाचनमा होमराज खपाङ्गी मगर महासचिव पदमा निर्वाचित भएका छन् ।