प्रधानमन्त्री उपस्थित नभएसम्म संसद्मा विरोध जारी रहने कांग्रेसको चेतावनी
1.4k
Shares
नेपाली कांग्रेसले प्रधानमन्त्री संसद्मा उपस्थित नभएसम्म प्रतिनिधिसभामा आफ्नो विरोध कार्यक्रम जारी राख्ने चेतावनी दिएको छ। कांग्रेसले प्रधानमन्त्रीको उपस्थितिको माग गर्दै संसद् अवरोधलाई निरन्तरता दिने जनाएको छ।