नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशकसहित १० जना पदाधिकारी पदमुक्त

2k Shares

सरकारले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यसहित ५ जना र विद्युत नियमन आयोगका ५ जना पदाधिकारीलाई पदमुक्त गरेको छ ।

सार्वजनिक पदाधिकारी पदमुक्तसम्बन्धी विशेष व्यवस्था अध्यादेश २०८३ को दफा २ बमोजिम उनीहरूलाई पदबाट हटाइएको हो ।

प्राधिकरणतर्फ कार्यकारी निर्देशक शाक्यसहित ५ जना र आयोगतर्फ अध्यक्ष तथा ४ सदस्य गरी कुल १० जना पदाधिकारी पदमुक्त भएका छन् ।

सम्बन्धित समाचार