सरकारले व्यवसायीलाई दुःख नदिने, डराउन नपर्ने : रवि लामिछाने

2.1k Shares

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले निजी क्षेत्रलाई नआत्तिन आग्रह गर्दै सरकारले उद्योगी–व्यवसायीलाई दुःख नदिने बताएका छन्। निजी क्षेत्रसँगको छलफलमा उनले व्यवसायमैत्री वातावरण बनाउने, कर घटाउने, लगानी प्रोत्साहन गर्ने र आर्थिक सुधारलाई प्राथमिकता दिने बताए। साथै, सीमित समूहद्वारा अर्थतन्त्र नियन्त्रण गर्ने प्रवृत्तिविरुद्ध सरकार कडा हुने उल्लेख गरे।

सम्बन्धित समाचार