बालेनका साथीको घर’ भन्दै भाइरल भएपछि केपी खनालको स्पष्टीकरण

1.8k Shares

केपी खनालको तीनतले घरलाई ‘बालेन शाहका साथीको घर’ भन्दै सामाजिक सञ्जालमा भाइरल भएपछि उनले त्यसबारे स्पष्टीकरण दिएका छन्।

उनले घर आफ्नै कमाइबाट नभई बुवाआमाको दशकौंको मेहनतबाट बनेको बताए। साथै उक्त घर सार्वजनिक वा सरकारी जमिनमा नभई वर्षौंदेखि बसोबास गर्दै आएको जग्गामा रहेको दाबी गरेका छन्।

सम्बन्धित समाचार