सत्य लेख्दा डर नहुने वातावरण बनाउनु सबैको दायित्व : गगन थापा

2k Shares

नेपाली कांग्रेसका सभापति गगन थापा ले सत्य लेखेकै कारण सञ्चारकर्मीले डराउन नपर्ने वातावरण निर्माण गर्नु सबैको साझा दायित्व भएको बताएका छन्। विश्व प्रेस स्वतन्त्रता दिवस को अवसरमा उनले स्वतन्त्र र निर्भय प्रेस लोकतन्त्रको मुख्य आधार भएको उल्लेख गरे।

उनका अनुसार बदलिँदो समयमा सूचना सङ्कलन र सत्यको खोजी चुनौतीपूर्ण बन्दै गएको छ, तर दबाबका बीच पनि सत्यको पक्षमा उभिने पत्रकारप्रति सम्मान आवश्यक रहेको उनले बताएका छन्।

 
सम्बन्धित समाचार