शान्ति र्‍यालीसहित मनाइयो बुद्ध जयन्ती

1.4k Shares

काठमाडौंको बौद्ध क्षेत्रमा २५७०औँ बुद्ध जयन्ती शान्ति र्‍यालीसहित मनाइएको छ।

भगवान् सिद्धार्थ गौतम को जन्म, ज्ञान प्राप्ति र महापरिनिर्वाणको सम्झनामा पूजा, आराधना तथा विभिन्न धार्मिक कार्यक्रम आयोजना गरिएका छन्। देश–विदेशका बौद्ध धर्मावलम्बीले श्रद्धापूर्वक सहभागिता जनाउँदै शान्ति, करुणा र सहअस्तित्वको सन्देश फैलाएका छन्।

सम्बन्धित समाचार