1.4k
Shares
आईसीसी पुरुष क्रिकेट विश्वकप लिग– २ अन्तर्गत आज नेपालले यूएईको सामना गर्दै छ । खेल आज बिहान ९:३० बजेबाट कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछ ।
कीर्तिपुरमा जारी त्रिकोणात्मक सिरिजमा नेपाल र यूएईबीच दोस्रोपटक प्रतिस्पर्धा हुने लागेको हो । पहिलो खेलमा नेपालले यूएईलाई पराजित गरेको थियो ।
त्यस्तै, सिरिजको दोस्रो खेलमा नेपाल ओमानसँग पराजित भएको थियो ।