माओवादी नेता सुदन किराँतीले किन भेटे विप्लवलाई?

3.1k Shares

काठमाडौं, १७ साउन ।नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लव र नेकपा माओवादी केन्द्रका नेता सुदन किराँतीबीच भेटवार्ता भएको छ ।  

शनिबार नेकपाका महासचिव विप्लवलाई भेट्न माओवादी केन्द्रका नेता किराँती उनकै निवासमा पुगेका हुन् ।विप्लव भेट्न किराती आज ललितपुरस्थित उनको निवास हात्तिवन पुगेका थिए ।

भेटपछिनेता किराँतीले समसामयिक विषयमा छलफल भएको बताएका छन् ।

सम्बन्धित समाचार