बजेट पास गर्न एमालेले जारी गर्‍यो ह्वीप

1.8k Shares

काठमाडौँ, असार ९ गते ।  नेकपा (एमाले) ले विनियोजन विधेयकको पक्षमा मतदान गर्न ह्विप जारी गरेको छ । एमालेका मुख्य सचेतक महेश कुमार बर्तौलाका अनुसार नेपाल सरकारद्वारा आर्थिक वर्ष २०८२-८३ को विनियोजन विधेयक असार १० गते बस्ने प्रतिनिधि सभाको बैठकमा निर्माणार्थ प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

सत्तारुढ दल नेकपा एमालेले सांसदहरूलाई ह्वीप जारी गरेको छ । पार्टीका प्रमुख सचेतक महेश बर्तौलाले १० असारको बैठकको लागि ह्वीप जारी गरेका हुन् । 509585929_3284659618338749_5176794369896489999_n-1750668826.jpg

सम्बन्धित समाचार