माओवादी केन्द्रको पदाधिकारी बैठक, खुमलटारमा बस्ने

2.8k Shares

काठमाडौं, २१ वैशाख । नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठक बस्ने भएको छ । आज (आइतबार) दिउँसो १ बजे पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को निवास खुमलटारमा पदाधिकारी बैठक बस्न लागेको हो । बैठकमा हुलाकी राजमार्ग केन्द्रित अभियानको समीक्षा र निकट भविष्यमै हुने अभियानको बारेमा छलफल हुने बताइएको छ ।

सम्बन्धित समाचार