त्रिचन्द्र कलेजमा निर्वाचन अधिकृतमाथि कालोमोसो दलियाे

1.8k Shares

काठमाडौँ, चैत १८ गते ।काठमाडाैंको त्रिचन्द्र बहुमुखी क्याम्पसमा निर्वाचन अधिकृतमाथि कालोमोसो दलिएको छ ।  

निर्वाचनको विषयमा सर्वदलीय बैठक बसिरहेका बेला असन्तुष्ट विद्यार्थीहरूले निर्वाचन अधिकृत अंगतमणि गौतममाथि कालोमोसो दलेको हो।निर्वाचन गराउने विषयमा निर्वाचन अधिकृतले सर्वदलीय बैठक राखेका थिए । त्यहिबेला उनीमाथि कालोमोसो दलिएको हो।

त्रिचन्द्रमा नेविसंघको तालाबन्दीका निर्वाचन हुन सकेको छैन।

त्रिचन्द्रमा भाेलि स्ववियु चुनाव हुँदै छ ।

सम्बन्धित समाचार