2.9k
Shares
१७ चैत, काठमाडौं। नेपाल विद्युत प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङले आफूलाई पुनर्स्थापनाको मागसहित सर्वोच्च अदालतमा दिएको रिट हेर्न नमिल्नेमा परेको छ ।
कुलमानको रिट निवेदन सुनुवाइका लागि आज (आइतबार) सर्वोच्चका प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत र न्यायाधीश सारंगा सुवेदीको संयुक्त इजलासमा तोकिएको थियो ।