2.2k
Shares
काठमाडौं, १२ चैत्र ।नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई सोमबार बसेको मन्त्री परिषद्को बैठकले बर्खास्त गर्ने निर्णय गरेपछि उनका समर्थक युवाहरूले आज काठमाडौंमा विरोध प्रदर्शन गरेका छन्।
पदावधि सकिन लागेका घिसिङलाई पदमुक्त गर्ने निर्णय गलत भएको भन्दै नयाँबानेश्वर क्षेत्रमा प्रहरी र घिसिङ समर्थकहरू बीच धकेलाधकेल समेत भएको छ।



