कुलमानको पक्षमा प्रदर्शन सुरु भएपछि विद्युत प्राधिकरण कार्यालय परिसरमा प्रहरी तैनाथ (तस्बिरहरू)

1.8k Shares

काठमाडौं, १२ चैत ।काठमाडौं, १२ चैत । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्खास्त गर्ने सरकारको निर्णयविरुद्धमा प्रदर्शन हुन थालेपछि नेपाल विद्युत प्राधिकरणको कार्यालय काठमाडौँमा प्रहरी परिचालन गरिएको छ।

नेपाल विद्युत प्रधिकरणको सुरक्षा व्यवस्था कडा बनाइएको छ । सशस्त्र प्रहरी बल साथै नेपाल पुलिस तैनाथ गरि प्राधिकरणको मुख्यालयमा सुरक्षा व्यवस्था कडा बनाइएको छ ।e1.jpge2.jpge3.jpge4.jpg

सम्बन्धित समाचार