1.7k
Shares
काठमाडौं, १ चैत ।उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक आज साँझ बस्ने भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीकाे सचिवालयका अनुसार उक्त बैठक साँझ ५ः३० बजे बालुवाटारमा बस्नेछ ।
प्रमुख सत्ता साझेदार नेपाली कांग्रेस र नेकपा एमालेका शीर्ष नेताहरु सम्मिलित संयन्त्रको उक्त बैठकमा पछिल्ला समसामयिक विषय तथा सरकार सन्चालन बारेमा छलफल हुनेछ ।