माघ २१,काठमाडौं । नेपाल प्रहरीका ३७ जना प्रहरी नायव उपरीक्षकबाट प्रहरी उपरीक्षक ९एसपी० पदमा पदोन्नति भएकाहरुको पदस्थापन भएको छ । सोमबार प्रहरी प्रधान कार्यालयले एक सूचना जारी गर्दै उनीहरुको पदास्थपन गरेको जानकारी गराएको छ ।
यस्तो छ पदस्थापन भएका एसपीको सूची