ब्राजिलले बिधालयमा लगायाे स्मार्ट फोन प्रतिबन्ध, भेटिएमा कारबाही हुने
1.9k
Shares
रियो दि जिनरियो, १ माघ । ब्राजिलले बिधालयमा स्मार्ट फोनमा प्रतिबन्ध लगाएको छ ।
ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भाले सोमबार विद्यालयमा स्मार्टफोनको प्रयोगमा प्रतिबन्ध लगाउने विधेयकमा हस्ताक्षर गरेसँगै यो कानुन लागु भएको छ ।