यी हुन् मन्त्रिपरिषद् बैठकका ६ निर्णय

1.7k Shares

पुष २६,काठमाडौँ  ।  मंगलबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक भएका छन् ।सरकारले परराष्ट्र मन्त्रालयका कायममुकायम सचिव अमृतबहादुर राईलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको छ । सिंहदरबारस्थित मन्त्रालयमा पत्रकार सम्मेलन बोल्नुहुँदै सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले मङ्गलबार बसेको मन्त्रिपरिषद् बैठकले राईलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको जानकारी दिनुभयो ।

त्यस्तै बैठकले सशस्त्र प्रहरी नायक महानिरीक्षकहरु कमल गिरी, गणेशबहादुर ठाडामगर, कुलबहादुर नेम्वाङ र शम्भु सुवेदीको १ वर्ष पदावधि थप गर्ने निर्णय समेत गरेको छ ।

यी हुन मन्त्रिपरिषद्का अन्य निर्णय

सम्बन्धित समाचार