प्रधानमन्त्रीले बोलाए आज मन्त्रिपरिषद् बैठक

1.4k Shares

 पुष २६,काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । बैठक आज (शुक्रबार) साँझ ७ बजे बालुवाटारमा बस्ने गरी बोलाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
मन्त्रिपरिषद्को नियमित बैठक सामान्यतया साताको बिहीबार र सोमबार बस्ने गरे पनि केही दिनयता सेडयुल अनुसार बस्न सकेको छैन । बैठकमा सरकारका नियमित काम कारबाहीबारे छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

सम्बन्धित समाचार