974
Shares
पुस २२,काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी ९एकीकृत समाजवादी० का केन्द्रीय सदस्य गोविन्दराम चेपाङ नेकपा ९एमाले० मा फर्किएका छन्।
एमालेको केन्द्रीय कार्यालयमा जारी केन्द्रीय कमिटीको आठौँ बैठकका क्रममा उनलाई पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसहितका नेताले पार्टी प्रवेश गराएका हुन् । उनी एकीकृत समाजवादीका आदिवासी जनजाति फाँटका ‘सहइञ्चार्ज’ थिए । मकवानपुर निवासी उनी संविधानसभा सदस्य थिए । रासस