1.8k
Shares
काठमाडौँ, पुस ६ गते ।समूह चरण र पहिलो क्वालिफायरमा भोगेको हारको बदला लिँदै जनकपुर बोल्ट्सले नेपाल प्रिमिय लिग ९एनपीएल० को उपाधि जितेको छ । आज भएको फाइनल खेलमा जनकपुरले सुदूरपश्चिम रोयल्सलाई ५ विकेटले पाखा लगाएको हो ।अमेरिकी ब्याट्सम्यान लाहिरु मिलान्थाले अर्धसतकीय पारी खेलेपछि नेपाल प्रिमियर लिग (एनपिएल) को उपाधि जनकपुर बोल्ट्सले जितेको छ ।
उपाधिसँगै जनकपुरले सुदूरसँग यसअघिको हारको बदलासमेत लिएको छ । लिग चरणमा जनकपुर ७२ रनले र पहिलो क्वालिफायरमा ८ विकेटले सुदूरपश्चिमसँगको खेल गुमाएको थियो।
