धापासीको एक घरमा तार सर्ट हुँदा आगलागी (तस्वीरहरू)

1.5k Shares

पुस ४, काठमाडौं ।  काठमाडौंको टोखा नगरपालिका–६ धापासीस्थित भाइकाजी श्रेष्ठको घरमा आगलागी भएको हो ।तार सर्ट हुँदा साढे तीन तलाको घर पूरै जलेको टोखाका वरिष्ठ सही विरेन्द्र पाण्डेले जानकारी दिए।

पाण्डेका अनुसार साँझ ५ बजेतिर आगलागी भएको हो।a0232f27-9e07-4c0e-8abf-ac53095e1acd.jpgdabca714-01a0-4d21-899a-cb0e1a06025b.jpgc126f047-fcfe-489b-b4cb-2af0fdae0f4f.jpg

'अहिले आगो नियन्त्रणमा आइसकेको छ,' उनले भने, 'मानवीय क्षति भएको छैन।आगलागीबारे थप विवरण आउन बाँकी छ।

सम्बन्धित समाचार