आज अध्यक्ष प्रचण्डले सम्बोधन गर्नुहुने

1.9k Shares

आज अध्यक्ष प्रचण्डले सम्बोधन गर्नुहुने कार्यक्रमहरुः
१. १२ः०० बजे एकीकृत अखिल नेपाल शिक्षक संगठनको राष्ट्रिय परिषदको बैठक उद्घाटन, क्वालिटी ब्याङ्केट बुद्धनगर 
२. २ः०० बजे नेकपा माओवादी केन्द्र गोरखा–काठमाडौं सम्पर्क समन्वय समितिको भेला स्काई पार्टी भेन्यु सामाखुसी

सम्बन्धित समाचार