सप्तरीमा ७१ प्रतिशत मतदान

1.3k Shares

मंसिर १६, सप्तरी । सप्तरीको डाक्नेश्वरी नगरपालिकामा आज आइतबार भएको उपनिर्वाचनमा ७१।८१ % मतदान भएको छ ।
डाक्नेश्वरी नगरपालिकाको वडा नम्बर १ र ४ मा वडाध्यक्ष पदका लागि मतदान भएको थियो ।

बिहान ७ बजेर ३० मिनेटबाट सुरु भएर साँझ ५ बजे मतदान सम्पन्न भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार १ र ४ वडामा गरी ७१। ८१ प्रतिशत मतदान भएको छ ।

सम्बन्धित समाचार