1k
Shares
मंसिर १६, काठमाडौं । स्थानीय तह उपनिर्वाचन, २०८१ अन्तर्गत हेटौँडा उपमहानगरपालिका वडा १२ को वडाध्यक्ष पदका लागि आज आइतबार भइरहेको मतदानमा हालसम्ममा ६४ प्रतिशतभन्दा बढी मत खसेको छ ।
दुईवटा मतदानस्थलमा जम्मा ८०५३ मतदाता रहेको छ।
प्रतिभा माध्यमिक विद्यालय सिक्रेनी मतदान केन्द्रमा ४ हजार चार सय २८ र विष्णुज्योति आधारभूत विद्यालय भोर्लेस्थित मतदान केन्द्रमा ३ हजार ६ सय २५ मतदाता रहेका छन् ।