1.5k
Shares
मंसिर १६, काठमाडौं । कीर्तिपुर नगरपालिकामा शान्तिपूर्ण रुपमा विहान ७ बजेदेखि मतदान जारी छ । प्रमुख तीन दलविच मुख्य प्रतिस्पर्धा हुने नगरपालिकाको उपनिर्वाचनलाई महत्वका साथ हेरिएको छ ।
मतदान अधिकृत इन्दिरा कार्कीले दिनुभएको जानकारीअनुसार नगर प्रमुख र वडा १ र वडा ४ का वडाध्यक्षका लागि जारी मतदानमा नगर प्रमुखमा दलका र स्वतन्त्र गरी २१ उम्मेदवार प्रतिस्पर्धामा छन् ।














