शेरबहादुर देउवाले भने, ‘हामीले चाह्यौं भने कांग्रेसको नेतृत्वमा सरकार बन्छ’

1.5k Shares

मङ्सिर १०,काठमाडौँ ।शेरबहादुर देउवाले भने, ‘हामीले चाह्यौं भने कांग्रेसको नेतृत्वमा सरकार बन्न सक्ने बताएका छन् । आज (सोमबार) जकपुर विमानस्थलमा पत्रकारहरूसँगको संक्षिप्त कुराकानीमा उनले यस्तो बताएका हुन् ।Sher-Bdr-Deuwa-8-768x576.jpeg
मधेश प्रदेश सरकारमा कांग्रेसको नेतृत्वमा सरकार बन्नुपर्छ भनेर महामन्त्रीहरुले भनिरहनुभएको छ’ भन्ने सञ्चारकर्मीहरुको जिज्ञासामा उनले भने, ‘हामीले चाह्यौं भने हुनुसक्छ सल्लाह गर्नुपर्छ ।

सम्बन्धित समाचार