लामिछानेलाई १५ दिन हिरासतमा राख्न अदालतको अनुमति

1.8k Shares

काठमाडौँ, मङ्सिर ९ गते ।सहकारी ठगी प्रकरणमा पटक-पटक म्याद थपेर प्रहरी हिरासतमा राखिएका रवि लामिछानेलाई थप १५ दिन हिरासतमा राख्न अदालतले अनुमति दियेको छ । म्याद थपको लागि लामिछानेलाई प्रहरीले कास्की जिल्ला अदालत पेश गरेको थियो ।

सम्बन्धित समाचार