प्रधानमन्त्री ओलीले एमालेको सभालाई दिउँसो १ः३० बजे सम्बोधन गर्नुहुने
1.8k
Shares
काठमाडौँ, मङ्सिर ७ गते । सत्तारुढ नेकपा (एमाले)ले काठमाडौँको दरबारमार्गमा आज सभा गर्दैछ । सभालाई दिउँसो साढे एक बजे प्रधानमन्त्री एवम् नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्नुहुनेछ ।