एमालेको जागरण सभाको स्थान परिवर्तन

1.8k Shares

५ मंसिर, काठमाडौं । सत्तारुढ दल नेकपा एमालेले मंसिर ७ गते गर्ने जागरण सभाको स्थान परिवर्तन भएको छ । यसअघि भृकुटीमण्डपमा गर्ने भनिएको उक्त सभा अब दरबारमार्गमा आयोजना हुनेछ ।

सम्बन्धित समाचार