सीआईबीबाट दीपक मनाङे पक्राउ

2.2k Shares

कार्तिक २७,काठमाडौँ- गण्डकी प्रदेशका पूर्वमन्त्री राजीव गुरुङ(दीपक मनाङे) पक्राउ परेका छन्।
मंगलबार बिहान सीआईबीको टोलीले सानो भर्‍याङबाट पक्राउ गरेर लाजिमपाटस्थित कार्यालय पुर्याएको हो ।मनाङेलाई फैसला कार्यन्वयनका लागि आजै जिल्ला अदालत काठमाडौंमा उपस्थित गराइने भएको छ।Deepak-Manange.jpg
चक्रे मिलनको हात काटेको घटनामा संलग्न मनाङेलाई सर्वोच्चले दोषी ठहर गर्दै ५ वर्ष जेल सजाय सुनाएको छ।

सम्बन्धित समाचार