एमालेले बोलायो सचिवालय बैठक

1.6k Shares

कार्तिक २०,काठमाण्डौ। नेकपा (एमाले) ले सचिवालय बैठक बोलाएको छ।

स्थानीय तह उपनिर्वाचनको तयारी र उम्मेदवारीलाई अन्तिमरूप दिन एमालेले कात्तिक २४ गते बिहान ११ बजे सचिवालय बैठक बोलाएको छ।

सम्बन्धित समाचार