3k
Shares
कीर्तिपुर, कात्तिक २० गते । माओवादी केन्द्रको बागमती प्रदेश इन्चार्ज अग्नि सापकोटाको प्रमुख अतिथिमा नेकपा (माओवादी केन्द्र) कीर्तिपुर नगर कमिटीको बैठक सम्पन्न भएको छ।
बैठक बाट कीर्तिपुर नगरपालिकाको उपनिर्वाचनमा नगरप्रमुख उम्मेदवार प्राडा शिव शरण महर्जन यस्तै सो पार्टीले कीर्तिपुर वडा १ अध्यक्ष उम्मेदवारमा अष्टमान महर्जन र वडा ४ अध्यक्ष उम्मेदवारमा इन्जिनियर नारायण विष्टलाई छनौट गरेको जनाएको छ ।