पानीको डरले धान थन्क्याउँदै किसान

1.7k Shares

नेपालगञ्ज, कात्तिक १८ गते । बाँकेको डुडुवा गाउँपालिका –५ सिधनियास्थित खेतमा धान थन्क्याउँदै किसान । पानी पर्ने डरले तिहारको बेला पनि किसानहरु धान थन्क्याउन व्यस्त रहेका छन् । तस्बिरः भेषराज बस्नेत, रासस

 
सम्बन्धित समाचार