काठमाडौं, कात्तिक १७ गते । नेपाल संवत् ११४५ को उपलक्ष्यमा चुनिखेल गाम्चा को चौरमा सांस्कृतिक झाँकी र बाजागाजासहित सांस्कृतिक र्यालीको आयोजना गरी मनाइएको छ । नेपाल संवत् ११४५ को स्वागतका लागि स्थानीय नेवार समुदायको बृहत् उपस्थितिले सो क्षेत्र भरिएको थियो ।
बाग्मति प्रदेशका माननिय जय राम थापाको प्रमुख अतिथि तथा बुढानिलकण्ठ नगरपालिकाका उप प्रमुख अनिता लामाको बिशेष अतिथि एबम् वडा न १३का वडाअघ्यक्ष टिका नारायण श्रेष्ठको उपस्थितिमा उक्त कार्यक्रमको सभापतित्व न्हूदँ 


मुल आयोजक कमितिका सयोजक जय कुमार श्रेष्ठ ज्यु ले गर्नुभयको थियो ।
न्हूदँ मूल समारोह समिति ११४५ को आह्वान र आयोजना भएको सांस्कृतिक र्यालीले सो क्षेत्रका मुख्य मुख्य स्थानहरु गाम्चा,कौडोल,सापातार,टुसाल,टुपेकहुदै पुन गाम्चा चौरमा आइ टुच्चा कार्यक्रम (सम्हे बजी ) पश्चात सम्पन्न भएको कुरा मुल आयोजक कमितिका सयोजक जय कुमार श्रेष्ठले बताउनु भयो ।