कार्तिक १६, काठमाण्डौँ । विभिन्न जिल्लामा सवारी दुर्घटनामा परेर ५ जनाको मृत्यु भएको छ । बाँके, काभ्रे, पाल्पा, चितवन लगायतका जिल्लामा सवारी दुर्घटनामा परेर ५ जनाको मृत्यु भएको हो ।