2.9k
Shares
कार्तिक१५,काठमाडौं । पोखरा महानगरपालिकाले २८ जना करारका कर्मचारी हटाउने निर्णय गरेको छ । बिहीबार बसेको महानगरको कार्यपालिका बैठकले १० जना इन्जिनियर र १८ जना सव-इन्जिनियरलाई हटाउने निर्णय गरेको हो । करार सेवामा रहेका उनीहरुलाई कार्तिकसम्मको तलव भत्ता दिएर सेवाबाट हटाउने निर्णय गरेको हो ।