2.1k
Shares
काठमाडौँ, कात्तिक १४ गते । सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङ मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्नुहुँदै ।
राष्ट्रपति रामचन्द्र पौडेल अजरबैजानको बाकु भ्रमणमा जानुहुने भएको छ । राष्ट्रपति पौडेल संयुक्त सङ्घीय जलवायु परिवर्तनसम्बन्धी महासन्धि पक्ष राष्ट्रहरूको २९ औँ सम्मेलनमा सहभागी हुन बाकु भ्रमणमा जान लाग्नुभएको हो । मङ्गलबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रपति पौडेलको भ्रमण स्वीकृत गरेको हो ।

