प्रतिबन्धित प्लास्टिकका फूलहरू बजारमा छ्यापछ्याप्ती
1.4k
Shares
कार्तिक १२,काठमाडौं ।प्रतिबन्धित प्लास्टिकका फूलहरू बजारमा छ्यापछ्याप्ती नेपाल सरकार तथा स्थानीय निकायहरूले यस्ता प्लास्टिकका फूल उत्पादन तथा बिक्री वितरणमा रोक लगाए पनि बजारमा यसको व्यापार भने रोकिएको छैन ।