राज्य व्यवस्था समितिको बैठकमा प्रधानमन्त्री नजाने

1.2k Shares

कार्तिक १२,काठमाडौं । आज बस्ने राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा प्रधानमन्त्री नजाने भएका छन्।

अहिले दिउँसो १२;१५ बजे बस्ने उक्त बैठकमा यसअघि प्रधानमन्त्री केपी शर्मा ओली सहभागी हुने जनाएको थियो ।

बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग तेस्रो संशोधन विधेयकमाथि छलफल हुने संसद् सचिवालयले जनाएको छ ।

सम्बन्धित समाचार