एकीकृत समाजवादीपार्टी मधेस प्रदेश अधिवेशन पुसमा

2.5k Shares

असोज २१,काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)  पार्टीले मधेस प्रदेश कमिटीको अधिवेशन आगामी पुस ६ र ७ गते गर्ने निर्णय गरेको छ ।

आज सोमबार मधेस प्रदेश कमिटीको पदाधिकारीसहितको विस्तारित बैठकले आगामी पुस ६ र ७ गते मधेस प्रदेश अधिवेशन गर्ने निर्णय गरेको प्रदेश अध्यक्ष रामचन्द्र यादवले लुम्बिनि भ्याइस लाइ जानकारी दिए ।एकीकृत समाजवादीको केन्द्रीय निर्णयविपरित मधेस प्रदेशको अधिवेशन पुसमा तय भयको छ  ।

सम्बन्धित समाचार