2.2k
Shares
दमौली– पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी नजिकै भारतीय नम्बर प्लेटको यात्रुवहाक बस शुक्रबार बिहान ऐना पहराबाट मर्स्याङ्दी नदीमा खसेको छ ।
प्रारम्भिक जानकारी अनुसार बसमा भारतीय पर्यटक रहेको र बसमा अनुमानित ४० जना यात्रु रहेको बताइएको छ। अहिले ५०–६० जना सुरक्षाकर्मी उद्धारमा खटिएको जानकारी एसपी वीरेन्द्रबहादुर शाहिले दिए ।
बस यहि बाट आएको हो भन्ने यकिन हुन नसकेको पनि बताए ।